बिदुर राज गिरिको “शिब बम बम भोले बम बम” भजन सार्वजनिक

डोटी ,फागुन १६
सुबास नेपाली

महाशिवरात्रीलाई लक्षित गरि सुरक्षाकर्मि, सर्जक तथा निर्देशक बिदुर राज गिरिको नयाँ भजन रिलिज भएको छ ।

bhukampa

हिन्दु धर्मावलम्बीले धुमधाम संग मनाउने महाशिवरात्री पर्वलाई लाक्षित गरि बिदुर राज गिरिको शब्द तथा निर्देशन, नेपाली संगित जगतका ख्याति प्राप्त गायक प्रमोद खरेल र बनिका प्रधानको स्वर, संगित सागर किनार तथा सुबि प्रोडक्सन(सुजता खत्री गिरि)को निर्माणमा “शिब बम बम भोले बम बम” भजन रिलिज गरिएको निर्माता सुजता खत्री गिरिले बताउनु भयो ।

सो भजनमा शिव, पार्वतीका गाथालाई समेटी शिव नृत्य हेरि आनन्द लिन सकिने यस भजनका सर्जक तथा निर्देशक बिदुर राज गिरिले बताउनुभयो ।

गिरिले यस अघि पनि प्रदेश बाट तिमि फर्किआउ, लजालु छन लगायतका गित बजारमा ल्याईसकेका छ्न ।https://youtube.com/watch?v=U7GT1AwfUaY&feature=share

Shaileshwori
Loading...