डोट्याली भाषाको कविता “खन्टी”

कविताको शीर्षक : “खन्टी”

लेखक : हिक्मत शाही

मेरो बाटो
ढुकन्थी खन्टी ,
धेकन्ज्या मलाई
लुकन्थी खन्टी ,
कैलै रुवाउन्थी उ
कैलै हसाउन्थी उ
भेट्या भणिबर कति दिन
फसाउन्थी उ ,
बदमास मुलाई !
कैलै जम्काभेट भयालै
लुकन्थी खन्टी ,
कैलै कैले भण्या
सुटुक्क भेट्ट
पुगन्थी खन्टी !

खन्टीको
गुन्यु कति निको
चोली कति निको
जति सुन्यो सुनुसुनु लाग्या
बोली कति निको ,
पुन्युका जून जसी
नम्मरी सुन जसी
रामणीलै कम्ता हो रे रु
दन्तबिरी झल्काइबर
हाँस्यालै रामणी
ठसक्क ठस्किबर
बस्यालै रामणी !

Sagan sahari bhawan nirman aayojana

खन्टी ,
कैलै रुवाएको
कैलै हँसाएको
तेरो त्यो सात भुल्ल सकिनैन ,
कठैलाडी !
सिरानो बनाइबर
निनाएको तेरो काख भुल्ल सकिनैन ,
सम्झना त कति छन् कति रुरु
ढिक्नु चणेकोलै याद आउन्छ
सिरौला बाँणेको कै याद आउन्छ
सिम्तीमिल्ला ढुङ्ङाहानी
झाणेकोलै याद आउन्छ
तबै त धेगी स्
चिउँडी छाम्दे मेरा , तेरा ति
डोलाडोला पणेका
हात भुल्ल सकिनैन !

खन्टी स्
ठुलाखोला ,
बाब्यो काटेको लै याद आउन्छ
डाँडासाल ,
हमाली बाटेको लै याद आउन्छ
तोपिधारा रुमाल
साँटेको लै याद आउन्छ ,
ठुन्नानौला भेट्टे भणिबर
तैले ढाँटेको लै याद आउन्छ !
याद त कति छन् कति 
कालालेक काफल
खाएको लै याद आउन्छ ,
गुरौसी फूल टिपिबर तेरा केस
लाएकोलै याद आउन्छ !

खन्टी , तेरा मेरा
सात कति निका ,
तुइसँङै बिताएका
रत्यौणीका ,
जुनेली रात कति निका !
कैलै चौलो हेरियो
कैलै गौरा हेरियो
हुड्क्यौलीसंङ्ङै कैलै भुवालै हेरियो ,
देउडा त्यसाई
चैतली त्यसाई
फाग झिक्क रामणा
खन्टीका पैतली त्यसाई !

नखरा ल नखराई हुन् खन्टीका स्
लग भ्या कैलै
सट्को हाणन्थी ,
दुर हुन्ज्या
फट्को हाणन्थी ,
ठसक्क ठस्कन्थी कैलै
मसक्क मस्कन्थी कैलै
नदेख्या मलाई
झसक्क झस्कन्थी कैलै ,
कठैलाडी !
खन्टी जाँभ्यालै अच्याल !!
घरकुटी खेलेको लै याद आउन्छ
इमला पेलेको लै याद आउन्छ
गोरुग्वाला लाग्याबेला
बेउला बेउली खेलेको लै याद आउन्छ ।

Shaileshwori
Loading...