गठबन्धनमा सहमति जुटेन, भोली बिहान ९ बजे बैठक बस्ने 

Sayalb

एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान पुन ठबन्धनको बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स‌ंसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।

Shaileshwori
Loading...