कञ्चनपुरमा एक पुरुष फेला

Sayalb

कञ्चनपुरमा एक पुरुष फेला परेका छन्।जिल्लाको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँमा एक जना मृत भेटिएका हुन्। स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घरभन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन्।

Shaileshwori
Bolpatra
Loading...