बडीकेदार गाउँपालिकाका अध्यक्ष साउँदलाई मातृ शोक

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउँदलाई मातृ शोक परेको छ । जिल्लाको बडिकेदार गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस डोटी ‘ख’का क्षेत्रीय सभापति समेत रहेका साउँदकी आमा हुडी देवी साउँदको ७२ वर्षको उमेरमा  धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
Sayalb
सामान्य ज्वरो आएपछि अस्पताल भर्ना गरिएकी साउँदको बिहीबार दिउँसो अस्पतालमा निधन भएको हो । आमाको भोली दिउँसो कैलालीको चिसापानीमा अन्त्यष्टी गर्ने कार्यक्रम रहेको अध्यक्ष साउँदले बताएका छन् ।
Shaileshwori
Bolpatra
Loading...