

बझाङको भाटेखोला केन्द्र बिन्दु बनाई भूकम्प गएको छ । बिहान ११ः ४५ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक अनुसा दाहालले जानकारी दिईन । बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पले सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महशुस गरिएको छ ।
