माओवादीले बोलायो पदाधिकारी बैठक

Sayalb

साउन ९, काठमाडाैं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते  बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ ।

Shaileshwori
Loading...