बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

Sayalb

पुस २, बझाङ । बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार साँझ ५:०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Shaileshwori
Loading...