डोटीमा रास्वपाको तर्फबाट नरेन्द्र खड्काको मनोनयन दर्ता

माघ ६, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र खड्काले डोटीमा मनोनयन दर्ता  गर्नुभएको छ । रास्वपाका सुदूरपश्चिम प्रदेश उपसभापति समेत रहनुभएका खड्काले डोटी निर्वाचन क्षेत्र नं. १ बाट मनोनयन दर्ता गर्नुभएको हो ।

Sayalb

खड्का २०७९ को चुनावमा डोटीबाट प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।डोटीमा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ ।

Shaileshwori
Loading...