सेती नदिको पुल नजिकै एक जना मृत भेटिए

टेक बिबश साउद
कात्तिक, १८ डोटी

Sayalb

सेती नदिको पुल नजिकै एक जना मृत अवस्थामा फेला परेका छन । आज जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा न । १ गोसेणाका ७५ बर्षिय लक्ष्मण साउद मृत अवस्थामा फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय डोटिले दिएको जानकारी अनुसार अहिले प्रहरीको टोली घट्नास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेका बताईएको छ ।

Shaileshwori
Loading...