रेडक्रश डोटी शाखाद्धारा स्वास्थ्य सामाग्री सहयोग


नेपाल रेडक्रश डोटी शाखाले जिल्ला संकट ब्यबस्थापन केन्द्र डोटीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रेडक्रश डोटी शाखाले अक्सीजन कन्सटेटर १ थान, १५ थान पिपिई र १० हजार थान सर्जिकल मास्क नेपाल रेडक्रश डोटी शाखाका सभापती लक्षीराम कुँवरले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
कोभिड– १९को संक्रमण बृद्धी संगै चिनिया रेडक्रशले नेपाल रेडक्रशलाई उपलब्ध गराएको समाग्री हस्तान्तरण गरिएको सुवास श्रेष्ठले जानकारी दिनु भएको छ ।
