प्रेस चौतारी नेपाल डोटीको अध्यक्षमा नेपाली चयन

डोटी- प्रेस चौतारी नेपाल डोटीको चौथो जिल्ला अधिवेशन बाट नारद नेपाली अध्यक्षमा चयन भएका छन्।
आज सिलगढीमा भएको जिल्ला अधिवेशन बाट उपाध्यक्ष यज्ञ बहादुर थापा, उपाध्यक्ष सरस्वती साउद, सचीव तेजु ओली, कोषाध्यक्ष राम कुन्जेडा,सह(सचीव कमल बम,सहसचीव,बसन्ती भट्ट लगायतको १९ सदस्यीय समिति गठन गरिएको प्रस चौतारी नेपाल डोटीले जनाएको छ।

Sayalb

कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज गौरी ओलीको, नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्ल, सुप प्रदेश कमिटी सदस्य विजयराज श्रेष्ठ, उपाध्यक्ष मन्जु मलासी, सचीव शेर मल्ल लगाएतको उपस्थितिमा प्रेस चौतारी नेपाल डोटीको अधिवेशन सम्पन्न भएको हो।

Shaileshwori
Loading...