आईतवार डोटीका ६३ जनामा कोरोना संक्रमण पुष्टि

डोटी : आईतवार डोटीका ६३ जनामा कोरोना देखिएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ८८ नमुनाको एन्टिजेन परिक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

Sayalb

सक्रिय कोरोना संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् । डोटीमा ६८ हजार ७ सय ९८ जनाले कोरोना भाइरस विरुद्धको खोपको पुणर् मात्रा लगाएका छन् भने एक लाख २१ हजार एक सय १९ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।

Shaileshwori
Loading...