डोटीकी १७ वर्षीया किसोरी भगवती कुन्जेडा चार दिन देखी वेपत्ता

तेजु ओली/डोटी– डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ कि १७ वर्षीया भगवति कुन्जेडा चार दिन देखि वेपत्ता भएकी छन । माघ ६ गते दिपायल सिलगढी नगरपालिका वडा नं ७ रातोली मामा घरबाट सिलगढी लुगा लिन भनेर आएकी कुन्जेडा आज सम्म सम्पर्कमा नआएकी उनका आफन्तले जानाकारी दिएका छन्।

चार दिन सम्म घर तथा आफ्नतको सम्पर्कमा नआएकि र मोबायल पनि अफ गरेर सम्पर्कमा नआयको हुदा कसैले देखेमा भेटायमा प्रहरी वा आफ्नतको सम्पर्क मा ल्याइदिन स्थानीय तेज बहादुर कुन्जेडाले सामाजिक सञ्जाल फेसबुक मार्फत् खोजि गरिदिन अनुरोध गरेका छन्।
