
नारद नेपाली/डोटी – डोटीको के आई सिहं गाउँपलिकाका वडा नम्बर ३ झिगा बस्तिका गगने भुल साहारा बिहिन भएका छन्। शाररिक रुपमा अशक्त बनेका उनी बर्षौ देखि दिदिको साहारामा बसेका थिए । गत असार महिनामा दिदिको मृत्यु भएपछि उहाँ साहारा बिहिन बनेका हुन ।
बोल्न हिटडुलगर्न नसक्ने ५५ बर्षीए उनी जन्म देखिनै शारीरिक रुपमा अपांग हुन् । घरब्याबहार चालाउने र उनको स्याहार गर्ने दिदी नै नरहे पछी अहिले उहालाई खाना पानी समेत दिने मनिस छैनन् ।

शारीरिक अपांग त छदै थिय तेईमाथि बिरामिले थला परेका छन् । यास्तो समयमा हेरचाहाको खाँचो छ उनिभने घर भित्र चिसो भुईमा सुत्छन एक सरो लुगामा बस्न बाध्य छन् ।
आजभोलि उनलाई समस्या हुदा छिमेकी हरुले केही सहयोग गरेका छन् । हुनत उहाले अपांगता भएको निलो कार्ड पाएकन छन् सरकार बाट पाउने मासिक रकम पनि पाई रहेका छन्। सधै बिरामी हुन्छन् खान र औंषधी गर्ननाई पुग्दैन ।
अपांग गगने सरकार वाट पाउने केही रकमत पाई रहेका छन् । अहिले उहाँ बिरामी हुनु हुन्छ उहालाई सहयोग र साहारा को खाँचोछ त्यसैले सेवानै धर्महो । उहाँले पनि अन्य नगरिक सरी बाच्न पाउन् ।
