समावेशी शिक्षाका लागी शिक्षकहरुलाई पाँच दिने क्षमता अभिवृद्धि तालिम सुरु

तेजु ओली /डोटी- समावेशी शिक्षाका लागि शिक्षकहरुलाई पाँच दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । दिपायल पिपल्लामा रहेको होटेल घटालमा जिल्लाका आदर्श गाँउपालीका,सायल गाउँ पालिका,पुर्वी चौकी गाँउपालीकार दिपायल सिलगढी नगरपालिका का २२ जना शिक्षकलाइ क्षमता अभिवृद्धि तालिम दिन लागेको हो । सामुदायिक बिकास केन्द्र सिडिसी नेपालको आयोजना तथा वर्ड भिजन इन्टरनेसनल नेपाल को आर्थिक सहयोगमा उक्त तालिम सन्चालन भएको हो।

Sayalb


समाबेश तथा गुणस्तर शिक्षा प्राबिधिक कार्यक्रम अन्तर्गत पाच दिन सम्म सन्चालन हुने छ। कार्यक्रम लागु भएका स्थानीय तहका ३० वडा बिध्यालय का ३ र३ जना शिक्षक गरेर चार चरणमा सन्चालन गर्ने संस्था ले जनाएको छ।
अझै पनि दुर्गम बस्तिहरुका बालबालिका हरु बिध्यालय बाहिर रहेका ले सबै बिध्यालय जाने उमेरका बालबालिका लाइ बिध्यालय को हाताभित्र ल्याउन उक्त कार्यक्रम ले सहयोग गर्ने बताएको छ।
बिध्यालय बाहिर रहेका बिभिन्न आर्थिक अभाव, सङ्कटासनमन , अपाङ्गता,दलित पिछडिएका लाइ मुल धारको शिक्षा मा ल्याउने मुल उदेश्य लिएर उक तालिम सन्चालन गरेको संस्था का अध्यक्ष हेम राज जोसी ले बताउनुभयो।

Shaileshwori
Loading...