Before Header
After Navigation

निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा पाठक 

निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा घनश्यामदत्त पाठक चयन भएका छन् । जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको आठौँ साधारण सभा तथा अधिवेशनबाट पाठकको नेतृत्वमा  सर्बसहमतीमा समिति चयन गरेको हो ।
Sagan sahari bhawan nirman aayojana
निर्माण व्यवसायी संघ डोटीको वरिष्ठ उपाध्यक्ष बम बहादुर खड्का, उपाध्यक्ष तेज बोहरा महासचिव केपी माझी, उप–महासचिव शिव बहादुर खड्का, सचिव अनुज श्रेष्ठ, कोषाध्यक्ष शिव साउद रहेका छन् । समितिको सदस्यहरूमा गणेश बहादुर ऐर, कृष्ण बहादुर लुहार, जगत खडका, डम्बर विष्ट, राजेश भट्ट, पुष्कर नेगी, भेषराज जोशी, अम्मरराज उपाध्याय, रूपेश श्रेष्ठ, सुशील मलासी सदस्य रहने गरी नयाँ कार्य समिति निर्वाचित गरिएको समितिका नव निर्वाचित सदस्य गणेशबहादुर ऐरले जानकारी दिनु भएको छ ।
Shaileshwori
Loading...