सेती नदिमा डुबेर एक बृद्धका ज्यान गयो

डोटी-सेती नदिमा डुबेर एक बृद्धका ज्यान गएको छ ।

Sayalb

प्रसिद्ध धार्मिक स्थल सालमुनिमा पुजा गर्न आएका के आई सिंह गाउँपालिका वडा नम्बर ६ भिताडिका राम ताम्राकारको नुहाउने क्रममा नदिमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी कान्तिरा जोशीले जानकारी दिनुभयो । बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका उनी करिब आधा घण्टा पछि मृत भेटिएका हुन्।

Shaileshwori
Loading...