जसपा सुदूरपश्चिम अध्यक्ष कुन्दन माओवादी केन्द्रमा प्रवेश 

काठमाडौं : जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  मङ्गलवार माओवादीमा प्रवेश गरेका उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीमा स्वागत गरेका हुन् । उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरू पनि माओवादीमा प्रवेश गरेका छन् ।
Sayalb
बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा  चौधरी पनि नयाँ शक्तिमा गएका थिए । नयाँ शक्ति जनता समाजवादी पार्टीमा समाहित भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए ।
Shaileshwori
Loading...