आदर्श गाउँपालिकाको अध्यक्षमा एमालेबाट ओली उम्मेदवार

तेजु ओली/डोटी – नेकपा एमालेले आदर्श गाउँपालिकाको अध्यक्षको उम्मेदवार डम्बर ओलीलाई बनाएको छ । पार्टी पालिका पदाधिकारीको बैठकले ओलीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरको हो ।

Sayalb

गाउँ कमिटीको बैठकले बुधवार बसेको बैठकले अध्यक्षको आकांक्षी धेरै भएकाले सहमति जुटाउन सकेको थिएन । नेकपा एमाले का जिल्ला कमिटी सदस्य रहेका ओलीले ४१ मत लिएर पालिका का को उम्मेदवार बनेका पालिका कमिटीका अध्यक्ष गोविन्द पार्कीले जानकारी दिनुभएको छ।

पालिका अध्यक्षका लागि धेरै जनाको दाबी थियो । अन्तत अध्यक्षमा दाबी गर्नेहरूमा थुप्रै भएपनि चुनाबमा डम्बर ओली,नैन खड्का,जंग बहादुर खड्का बिच अध्यक्ष को लागि निर्वाचन भएको थियो। चुनाब बाट उम्मेदवार को लागि बिजय डम्मर ओली ले ४१, नैन खड्का ले ३६ र जंग बहादुर खड्काले १ मल ल्याएका थिए।

Shaileshwori
Loading...