विद्यार्थी नेता किरणलाई माओवादीले बनायो आदर्श ५ को अध्यक्षको उम्मेदवार 

डोटी : नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका उम्मेदवारमा किरण अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । वैशाख ३० गते हुन गइरहेको आसन्न निर्वाचनको लागि २६ वर्षीय विद्यार्थी नेता अधिकारीलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।
Sayalb
अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आफू वडा अध्यक्षको उम्मेदवार भएको जानकारी गराउँदै सहयोेग गर्न वडावासीलाई अनुरोध गरेका छन् । उनी अखिल क्रान्तिकारी डोटीका उपाध्यक्ष हुन् ।
Shaileshwori
Loading...