पश्चिम सेती आयोजनाको निर्माण कार्य अगाडि बढाइने

Sayalb
डोटी : सरकारले जलासाययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अगाडि बढाउने भएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने बताएका हुन् । तर यसमा कति बजेट छुट्याइएको छ भनेर खुलाइएको छैन ।
Shaileshwori
Loading...