खप्तड क्षेत्रलाई आद्यात्मीक ध्यान केन्द्र बनाइने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रलाई आद्यात्मीक ध्यान केन्द्रको रूपमा विकास गर्ने भएको छ ।
Sayalb
बुधवार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले बताए उक्त कुरा बताएका हुन् । खप्तडलाई आद्यात्मीक ध्यान केन्द्रको रूपमा विकास गर्न विनियोजन गरिएको रकम भने खुलाइएको छैन ।
Shaileshwori
Loading...