Before Header
After Navigation

जिल्ला अस्पताल डोटीमा डाईलासिस मेसिन जडान हुँदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक पुर्वाधारको निर्माण गरि जिल्ला अस्पताल डोटीमा डाईलासिस मेसिन जडान गर्ने भएको छ ।

Sagan sahari bhawan nirman aayojana

बुधवार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले उक्त कुरा बताएका हुन् । यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

Shaileshwori
Loading...