स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

डोटी : पत्रकार तथा अन्य स्वास्थ्य सञ्चारकर्मीसँग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीको आयोजनामा जिल्लाको दिपायल स्थिति होटेल वर्षाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Sayalb

कार्यक्रममा स्वास्थ्य कार्यालयले वर्ष भरी गरेका कार्यक्रमको बारेमा जानकारी गराएको थियो । चालू आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय डोटीका सूर्य विष्टले बताए । कार्यक्रममा पक्रकार तथा स्वास्थ्य संस्थाका कर्मचारिहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...