बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला

Sayalb

बझाङको बुङ्गल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा बुधबार फेला परेका छ्न । बुङ्गल नगरपालिका ९ का २२ बर्सिय गिता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र पार्की र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिएका छन् । प्रहरी घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । मृतक गिताका श्रीमान् पुष्कर पार्की बिहिबार राती मात्र भारतबाट घर फर्केका थिए ।
श्रीमान् बिदेशबाट आएकै राती यस्तो घटना भएपछि शंखास्पद रुपमा हेरिएको छ ।

Shaileshwori
Loading...