चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ ।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उहाँले अहिलेसम्म ४३ हजार १ सय १ मत ल्याउनुभएको छ । लामिछाने प्रतिस्पर्धीकांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३५ हजार १ सय ४९ मतले अगाडि हुनुहुन्छ । श्रेष्ठले अहिलेसम्म ७ हजार ९ सय ५२ मत पाउनुभएको छ ।

Sayalb

यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत पाउनुभएको छ ।

Shaileshwori
Loading...