
शीघ्र प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलन गर्दैछ।आइतबार साताव्यापी आन्दोलन शुरू गरेको बारले सोमबार पनि प्रधानन्यायाधीश नियुक्तिकोमागसहित विरोध गर्न लागेको हो ।

सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।
