Before Header
After Navigation

सरकार र पुनबीच आज पनि वार्ता

रकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सोमबार पनि वार्ता हुँदैछ। आइतबार भएको वार्तामा कुरा नमिलेपछि सरकारसँग दिउँसो साढे ३ बजे पुनः वार्ता हुने पुनले जानकारी दिए। दिउँसो र साँझ दुई पटकसम्म वार्ता गरी सहमतिमा पुग्ने प्रयास भएको थियो।

Sagan sahari bhawan nirman aayojana

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारबाट अनिश्चितकालीन धर्ना थालेका थिए। पुनको आन्दोलनमा सर्वसाधारण र राजनीतिक दलका नेताहरुकोसमेत समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको छ ।

Shaileshwori
Loading...