Before Header
After Navigation

संरक्षणको अभावमा डोटी दरबार र धर्मशाला

Sagan sahari bhawan nirman aayojana

डोटीमा राणाकालमा निर्माण गरिएका सयौँ धर्मशाला तथा दरबार उचित संरक्षणको अभावमा बर्सेनि जीर्ण बन्दै गएका छन । सम्बन्धित निकायले संरक्षण तथा संवद्र्धन गर्न नसकेका कारण ती धर्मशाला तथा दरबारहरु भत्किन थालेका हुन्। यतिमात्र नभई सरकारी उदासीनताका कारण यहाँका कतिपय धर्मशाला त व्यक्तिले आफ्ना निजी काममा समेत प्रयोगमा ल्याएको स्थानीयवासी बताउँछन्। । जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, बडिकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न क्षेत्रमा राणाकालमा निर्माण गरिएका सयौँ धर्मशाला अहिले उचित संरक्षण तथा मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन ।

Shaileshwori
Loading...