डाेटीमा प्रेसर कुकर बम भेटियाे

Sayalb

सिलगढी नगरपालिका- ६ सिलगढीमा बम फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालयकाे प्रखालमा पुरिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको हाे । बमलाइ नेपाली सेनाले डिस्पोजल गरिरहेकाे छ ।
द्वन्द्वकालमा राखिएको हुन सक्ने अनुमान गरिएको छ ।।

Shaileshwori
Loading...