Before Header
After Navigation

डोटीका ढाइ वर्षीय बालक सेती नदिले बगाउँदा बेपत्ता

भदौ २२, डोटी
Sagan sahari bhawan nirman aayojana
सेती नदिमा बगेर डोटीमा एक बालक बेपत्ता भएका छन् । शिखर नगरपालिका वडा नम्बर ११ सिमार बेडखेतका प्रकाश नेपालीका ढाइ वर्षीय छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार कपडा धुन गएकी फुपूसँग नदीमा गएका बालक शुक्रवार दिउँसो करिब ४ बजेतिर बगेर बेपत्ता भएका हुन् । बेपत्ता बालको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्दले बताए ।
Shaileshwori
Loading...