बिहिबार डडेल्धुरा अस्पतालमा परिक्षण गरिएका सबै नमुनमको रिपोर्ट नेगेटीभ

Sayalb

असोज १५, डडेल्धुरा
बिहिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको सबै नमुनमको रिपोर्ट नेगेटीभ प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालामा ५५ नमुनाको परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटीभ प्राप्त भएको अस्पतालका मेडीकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुले जानकारी दिनुभयो ।

Shaileshwori
Loading...