

नेकपा एमालेको असोज २१ र २२ गते धनगढीमा हुने प्रथम प्रदेश अधिबेशनका लागी डोटीबाट ४१ जना प्रतिनिधी चयन भएका छन् । खुला तर्फ एक सय सदस्य बराबर एक जना र दलित तर्फ ७५ सदस्य बराबर एक जना प्रतिनिधी छनौट गरिएको हो । ३३ प्रतिशत महिला सहभाथिता अनिवार्य गरेको प्रतिनिधी छनौटमा सर्ब सहमत गरिएको नेकपा एमाले डोटीका सचिब शेरबहादुर मल्लले जानकारी दिए ।
प्रतिनिधीहरु
शिखर नगरपालिका
रामबहादुर ऐर
लक्ष्मीदेबी मल्ल
भिमबहादुर बलायर
दिपायल सिलगढी नगरपालिका
नारद मलासी
नेत्र प्रशाद जोशि
मन्जु मलासी
खडक सिं खड्का
बडीकेदार गाउँपालिका
लालबहादुर ताडी
तिलक मल्ल
गौरा धर्ती
पुर्बिचौकी गाउँपालिका
भरत बोहरा
निर्मला साउँद
टेकबहादुर बोगटी
सायल गाउँपालिका
सिद्धराज जोशी
रामबहादुर थापा
केशवराज उपाध्याय
बिष्नादेबी सिंह
केआइसिंह गाउँपालिका
भोजनाथ योगी
आदर्श गाउँपालिका
चक्र मल्ल
जंग खड्का
बिरबहादुर बिष्ट
डम्मर वलि
कमलादेबी ओझा
शोभा सिंह
बोगटान फुड्सिल गाउँपालिका
तेजबहादुर बोगटी
बमबहादुर बम
खेमबहादुर घर्तीमगर
भगवती बम
जमुना बोगटी
जोरायल गाउँपालिका
दुर्गादत्त ओझा
पदमराज भट्ट
जमुना बोहरा
निर्मला भट्ट
तिर्थराज भण्डारी
दलित कलष्टर तर्फ (क)
धनबहादुर नेपाली
अर्चना गहतराज
सिता बिक
गोबिन्द पार्टी
दलित कलष्टर तर्फ (ख)
हर्क सुनार
राधिका टमाटा
केशब चुनारा
