सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

bhukampa

सुदूरपश्चिममा भूकम्पको कडा धक्का महशुस गरिएको छ । दिउँसो करिब ३ः ५ बजे तिर सुदूरपश्चिका बिभिन्न जिल्लामा कडा धक्का महशुस गरिएको छ । यसअधी आजै २ :४१ को समयमा भूकम्पको महशुस गरिएको हो । अहिलेसम्म भूकम्पको केन्द्र बिन्दुबारे जानकारी प्राप्त हुन सकेको छैन् ।

Shaileshwori
Loading...