प्रमुख जिल्ला अधिकारीलाई नेपाली उपभोक्ता महासङ्घ डोटीको ज्ञापन पत्र

धन बोहरा, डोटी
नेपाली उपभोक्ता महासङ्घ डोटीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई पाँच बुँदे ज्ञपनपत्र बुझाएको छ । नेपालीहरूको महान् चार्ड दसै तथा तिहारमा कालो बजारी बढ्न सक्ने हुँदा उपभोक्ताको हितलाई मध्यनजर गरी ध्यानाकर्षण सहित प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्र्याललाइ ज्ञापन बुझाएको हो ।

Sayalb

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै उपभोक्ता महासङ्घ डोटीका अध्यक्ष टिकाराम फुलाराले निष्पक्ष रूपले जिल्लाका मुख्य तथा स्थानीय बजारहरूको अनुगमन गर्न, चर्को मूल्य वृद्धि, कालो बजारी नियन्त्रण गरी नागरिकको मौलिक हकको संरक्षण गर्न आग्रह गरे ।

Shaileshwori
Bolpatra
Loading...