सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

Sayalb

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर चन्द उपसचीवमा कंचनपुरका नरबहादुर बिक र कैलालीकि भागरथी बिष्ट सर्वसम्मत भएका हुन् ।उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचीवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।

Shaileshwori
Loading...