बझाङ केन्द्रबिन्दु भएर गयो ४.४ रेक्टर स्केलको भूकम्प 

फागुन ४, डोटी 
Sayalb
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रवार बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ९:३२ बजे बझाङको परकत्टे आसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
Shaileshwori
Loading...