अधिवक्ता रोकायाले गरे बुवा र बाजेको सम्झनामा अक्षयकोष स्थापना 

तेजबहादुर डुम्रेल
अधिवक्ता शेर बहादुर रोकायाले  सायल गाउँपालिका वडा नं.–६ मा रहेको महाकाली माध्यमिक विद्यालयलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ ।
Sayalb
बाजे नर बहादुर र बुबा अमर बहादुर रोकायाको सम्झनामा अक्षयकोष स्थापना गरेको अधिवक्ता रोकायाले बताए । साथै धारा पानीमा  स्वास्थ्य चौकी स्थापनाका लागि १ रोपनी जमिन दान गरेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताएका हुन ।
सायल गाउँपालिका पुर्ख्यौली घर भएका रोकाया हाल काठमाण्डौंमा रहेर सक्रिय अधिवक्ताको रूपमा सक्रिय छन् ।
Shaileshwori
Bolpatra
Loading...