रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर एक जना बेपत्ता 

जेठ ४, कैलाली । 
Sayalb
कैलाली स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर एक जना बेपत्ता भएका छन् । शुक्रवार दिउँसो जिल्लाको लम्की चुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी नहरमा डुबेर बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेको छ ।
Shaileshwori
Loading...