एकीकृत समाजवादीको केन्द्रीय समितिमा अटाएनन् प्रेम आलेमगर

Sayalb

एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगर केन्द्रीय कमिटीमा अटाएनन् । भरखरै सम्पन्न भएको एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट ९३ जना नेतालाई केन्द्रीय समितिमा समावेश गरिए पनि यस अघि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रहेका आले मगर यस पटक केन्द्रीय समितिमा अटाएनन् ।
एकीकृत समाजवादीको दशौँ अधिवेशन काठमाडौँ जारी रहेकै अवस्थामा भारतको लग्दाग, चेन्नेइको भ्रमणमा रहेका थिए । पछिल्लो समय आले मगर एकीकृत समाजवादीमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

Shaileshwori
Loading...