डोटीमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते 

साउन ३, डोटी । डोटीको के.आई.सिंह गाउँपालिका–३ वासुदेवी चरिकोटमा ट्याक्टर दुर्घटनामा परेको छ । बिहिवार साँझ दिपायल बाट सिमेन्ट लिएर तिखात्तर तर्फ गइरहेको सुपप्र ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परेको ट्याक्टर दिपायल बोगटान सडकमा काम गरिरहेको दुनिला कन्स्ट्रक्सन हो ।
Sayalb
दुर्घटनामा परि घाइते भएका चालक २४ वर्षीय दशरथ कठायत र सवार रोल्पाका १६ वर्षका रेख बहादुर पुन मगर दुवै जनालाई उपचारका दिपायल तर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ ।
Shaileshwori
Loading...