मन्त्रिपरिषद् बैठक जारी, उपनिर्वाचन मिति तोक्ने तयारी

भदौ ३०, काठमाडौँ । उपनिर्वाचनको मिति तय गर्न मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ ।

Sayalb
बैठकमा मंसिर १६ गते उपनिर्वाचन मिति तोक्नेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय जनाएको छ । यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।
Shaileshwori
Bolpatra
Loading...