केआईसिंहमा  विभिन्न पार्टी परित्याग गरी ४० जना माओवादी केन्द्रमा प्रवेश 

विभिन्न पार्टी परित्याग गरी केआईसिंहमा ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)केआईसिंह गाउँपालिकाको दोस्रो सम्मेलनको अवसरमा विभिन्न पार्टी परित्याग गरी ४० जना प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले जानकारी दिएको छ  ।
Sayalb
एकीकृत समाजवादी, नेकपा एमाले, नेपाली काँग्रेस र जनमोर्चा निकट कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।  एकीकृत समाजवादीका केआईसिंह गाउँपालिका–३ अध्यक्ष सूर्य नेपाली सहित  विभिन्न पार्टीका समर्थकहरू प्रवेश गरेका हुन  ।
पार्टी प्रवेश गरेका ब्यक्तीहरुलाइ  माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र केन्द्रीय सदस्य तथा  प्रदेश सभा सदस्य शिव सिंह ओलीले स्वागत गरेका हुन ।
Shaileshwori
Loading...