
माघ ८, डोटी । कृषि विकास बैङ्क शाखा कार्यालय सिलगढी डोटीले वार्षिकोत्सव अवसरमा सेवा ग्राहीलाई सम्मान गरेको छ ।
साझा समृद्धका लागि सबैको रोजाइको बैङ्क नाराका साथ सोमबार ५८ औँ वार्षिकोत्सव अवसरमा कार्यालयमा आउने सेवा ग्राहीलाई अबिर र खादाले स्वागत गरिएको शाखा कार्यालयका लेखापाल कमल बिकले बताए ।

शाखा प्रबन्धक हरि प्रसाद जैसीले सेवाग्राहीलाई अबिर र खादाले स्वागत गरेका थिए
