डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा ७ जनामा कोरोना पुष्टि

डोटी : आईतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ५५ नमुनाहरुको परिक्षण गरिएकोमा सात नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

Sayalb

प्रयोगशाला ईन्चार्ज श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका पाँच जना पुरुष र दुई महिला गरि सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...