Before Header
After Navigation

आदर्श गाँउपालिकाकी उपाध्यक्ष ओझा यो वर्षको चाडपर्व खर्च नलिने

Sagan sahari bhawan nirman aayojana

डोटी : आदर्श गाँउपालिकाकी उपाध्यक्षले चाडपर्ब खर्च बापत पाउने रकम आफु नलिने बताएकी छन् । गाँउपालिकाकी उपाध्यक्ष कमला ओझाले चाडपर्व बापत पाउने रकम नलिने घोषण गरेकी हुन् । “कोरोना महामारीका कारण देशको अर्थतन्त्र कमजोर भएको यस जटिल अवस्थामा मैले चाडपर्व बापत पाउने रु २२ हजार पाँच सय नलिने घोषण गरेकी छु, उनले सामाजिक सञ्जाल फेसबुमा लेखेकी छिन् यस वर्षको दशैँमा धेरै भिड्भाड नगरी सुरक्षित भएर मनाउन आग्रह गर्दछु ।”

Shaileshwori
Loading...