कोरोना देखिएपछि बडीकेदार गाँउपालिका बन्द

Sayalb

गाँउपालिकाका तिन जनामा कोरोना देखिएपछि डोटीको बडीकेदार गाँउपालिकाले कार्यालयका कामकाज बन्द गर्ने निर्णय गरेको छ । असोज २९ गते संकलन गरी धनगढी पाठाईएका पिसिआर स्वावहरु मध्ये सोमबार तिन जनाको रिपोर्ट पोजेटिभ आएकाले कार्तिक ४ गते मंगलबार देखी अर्को सुचना नआए सम्मका लागी गाँउपालिकाका प्रशासनिक तथा अन्य कामहरु बन्द गर्ने निर्णय भएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिए अधिकृत दिपक राज जैशीले बताए । साथै कोरोना देखिएका टोल खड्यौली बजार, वडा नम्वर ३ को सम्मेन र विठारा टोल सिल गर्ने निर्णय भएको पनी निमित्त प्रमुख प्रशासकिए अधिकृत जैशीले जानकारी दिए ।

Shaileshwori
Loading...