Before Header
After Navigation

अपाङ्ग ब्यक्तिलाई परिचयपत्र वितरण

Sagan sahari bhawan nirman aayojana

डोटी : डोटीको सायल गाउँपालिकामा आयोजना गरिएको शिविर मार्फत ‌अपाङ्गता भएका ब्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । सायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटाका अनुसार कार्तिक ३ गते सायल गाउँपालिका ४ डौड र ३ गते वडा नं ६ मेल्लेगमा आयोजना गरिएको शिविरमा ७४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ ।

Shaileshwori
Loading...