डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा ८ जनामा कोरोना पुष्टि

डोटी : बिहिबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय चार नमुनाहरुको परिक्षण गरिएकोमा ८ नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका सबै डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाका हुन् ।

Sayalb

कोरोना देखिएका ८ जना मध्ये दुई  फलोअप केस रहेको प्रयोगशाला ईन्चार्ज श्रेष्ठले बताए ।

Shaileshwori
Loading...